चिनियाँ ईभीको बाढी आइरहेका बेला भारतीय अटो व्यवसायी किन भए सक्रिय ?

काठमाडौं । नेपालमा चिनियाँ विद्युतीय सवारीसाधनको प्रयोग बढिरहेका बेला भारतीय अटो व्यवसायीहरुले उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेललाई भेटेका छन् । नाडाका वरिष्ठ उपाध्यक्ष आकाश गोल्छा नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले उपप्रधान तथा अर्थमन्त्री पौडेलसंग भेटगरी अटोमोवाइल क्षेत्रका विभिन्न समस्याहरुका सम्बन्धमा छलफल गरेको छ । पछिल्लो समय नेपालमा चिनियाँ विद्युतीय सवारीको उपस्थिति बढेसँगै भारतीय अटो व्यवसायी … Continue reading चिनियाँ ईभीको बाढी आइरहेका बेला भारतीय अटो व्यवसायी किन भए सक्रिय ?