यस्ता छन् नाडा अटो शोका सबैभन्दा महँगा कार  

काठमाडौं । नाडा अटो शो- २०२४ मंगलबारदेखि राजधानीको भृकुटीमण्डपमा चलिरहेको छ । महँगा कारमा शोख राख्नेहरुका लागि समेत लक्षित गरेर विभिन्न कम्पनीले करोडमाथिका कारहरु ल्याएका छन् । यस्ता कारहरुमा लक्जरी हुनुका साथै अत्याधुनिक फिचरहरुले भरिएको हुन्छ । गुलाबको फूलले सजाउनेदेखि महँगा कारहरुलाई आकर्षक रुपमा प्रदर्शनीमा राखिएको छ । नाडा अटो शोमा राखिएका दुई प्रिमियम कार … Continue reading यस्ता छन् नाडा अटो शोका सबैभन्दा महँगा कार