चिनियाँ ईभीले डोमिनेट गरेको नाडा अटो शो: १९ लाखदेखि २ करोडसम्मका कार (तस्बिरहरु)

काठमाडौं । नाडा अटो-२०२४ मा चिनियाँ विद्युतीय सवारीसाधनको ग्ल्यामर देखिएको छ । अधिकांश स्टलहरु चिनियाँ ईभीले भरिएका छन् । जसको मूल्य १९ लाख रुपैयाँदेखि सूरु भएको छ । भारत र अन्य देशका पनि केहि विद्युतीय गाडीहरु प्रदर्शनीमा राखिएको छ । शारडा ग्रुपको पायोनियर मोटोकर्प प्रालि जीकर एक्स नाडा अटो शोमा प्रदशर्नीमा राखेको छ । यो … Continue reading चिनियाँ ईभीले डोमिनेट गरेको नाडा अटो शो: १९ लाखदेखि २ करोडसम्मका कार (तस्बिरहरु)