‘जोखिमपूर्ण’ हवाई इन्धन डिपो सार्ने नाममा ‘चलखेल’, यस्तो छ अन्तर्राष्ट्रिय अभ्यास

काठमाडौं । त्रिभुवन विमानस्थलमा साउन ९ गते सौर्य एयरलाइन्सको जहाज दुर्घटनाग्रस्त भएपछि सुरक्षा सवाललाई जोडेर हवाई इन्धन डिपो तत्काल सार्नुपर्ने विषय निक्कै जोडतोडका साथ उठान भयो । प्रधानमन्त्रीदेखि विभागीय मन्त्रीसम्म र नेपाल आयल निगमकै कर्मचारीहरुको एउटा गुटले पनि विमानस्थलमा भएको हवाई इन्धन डिपो सुरक्षाको हिसावले निकै ‘जोखिम’ युक्त भएको भन्दै तत्कालै त्यहाँबाट अन्यत्र स्थानान्तरण गर्नुपर्ने … Continue reading ‘जोखिमपूर्ण’ हवाई इन्धन डिपो सार्ने नाममा ‘चलखेल’, यस्तो छ अन्तर्राष्ट्रिय अभ्यास