अमेरिकामा फेरि नेपाली युवतीको हत्या

काठमाडौ । अमेरिकाको टेक्ससस्थित ह्युस्टनमा एक नेपाली युवतीको गोली हानी हत्या भएको छ । ह्युस्टनमा रहेको एक कलेजमा अध्ययनरत नेपाली छात्राको अपार्टमेन्टमै गोली प्रहार भएको बताइएको छ । अमेरिकाबाट सञ्चालित नेपालीभाषी अनलाइन पोर्टलमा प्रकाशित समाचार अनुसार ती युवतीको हत्या कसले र किन गर्‍यो भनेर प्रहरीले अनुसन्धान गरिरहेको छ । मुना पाण्डे नाम गरेकी ती युवती … Continue reading अमेरिकामा फेरि नेपाली युवतीको हत्या