रमपम चाउचाउ बनाउने कम्पनीले सुरू गर्‍यो कोदोको बिस्कुट उत्पादन

विराटनगर । सुनसरीको सानापुरमा रहेको रमपम चाउचाउ बनाउने एशियन थाइ फुड्सको सब्सिडरी कम्पनी एशियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रालिले घरेलु रक्सीको मुख्य कच्चा पदार्थ कोदोको बिस्कुट उत्पादन गरेर बजारीकरण सुरु गरेको छ । उद्योगले चाँडै नै भारतलगायत नेपालीको बाक्लो बसोबास रहेका भारत, खाडी, युरोप र अमेरीकी मुलुकमा निर्यात गर्ने तयारी गरेको छ । यो उद्योगले यसअघि … Continue reading रमपम चाउचाउ बनाउने कम्पनीले सुरू गर्‍यो कोदोको बिस्कुट उत्पादन