त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ४० प्रतिशत उडान कटौती हुने, पोखरा र भैरहवाबाट उडान अनिवार्य

काठमाडौं । आगामी असोज ११ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थबाट हुने ४० प्रतिशत उडान बाहिरी विमानस्थलबाट गर्नुपर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आइतबार आन्तरिक र अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीहरुलाई परिपत्र गर्दै काठमाडौं बाहिर ४० प्रतिशत उडान गर्न परिपत्र गरेको हो । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार ११ असोज (२७ सेप्टेम्बर)बाट त्रिभुवन … Continue reading त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ४० प्रतिशत उडान कटौती हुने, पोखरा र भैरहवाबाट उडान अनिवार्य