सार्वजनिक लेखा समितिको बैठकको संकेत- के सरकार संकटमा पर्न लागेको हो ?

काठमाडौं ।  आइतबार बसेको सार्वजनिक लेखा समितिको बैठक तनावपूर्ण बन्यो । लेखा समितिका सभापति ऋषिकेश पोखरेलले ६ वटा प्रस्ताव निर्णयका लागि पेस गरे । उनले पेस गरेको प्रस्ताव निर्णयमा परिणत हुन नसकेपछि समितिको बैठकमा तनावपूर्ण बन्न पुगेको थियो । सभापति पोखरेलले ल्याएको प्रस्तावमा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई छानविनका लागि अख्तियार दुरुपयोग अनुसन्धान … Continue reading सार्वजनिक लेखा समितिको बैठकको संकेत- के सरकार संकटमा पर्न लागेको हो ?