विमानस्थलभित्रको इन्धन डिपो तत्काल सार्न सम्भव छैन: आयल निगम
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुसुधन बुर्लाकोटीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको इन्धन भण्डारण तत्काल स्थानान्तरण गर्न सम्भव नरहेको बताएका छन् । आइतबार प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सचिव बुर्लाकोटीले यस्तो बताएका हुन् । नेपाल आयल निगमको सञ्चालक समितिका अध्यक्षसमेत रहेका उनले विमानस्थलभित्र रहेको निगमको … Continue reading विमानस्थलभित्रको इन्धन डिपो तत्काल सार्न सम्भव छैन: आयल निगम
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed