बैंकहरुले ३ महिनामा सुधारे पुँजीकोष: प्रभुको लोभलाग्दो छलाङ, २ बैंकले कारबाही भोग्ने पक्का

काठमाडौं । वाणिज्य बैंकहरुले ३ महिनाको अन्तरमा पुँजीकोषमा उल्लेख्य सुधार गरेका छन् । सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १९ वटा पुँजीकोष अनुपात बढाएका हुन् । चैत मसान्तको तुलनामा राष्ट्रिय वाणिज्य बैंकको मात्र पुँजी अनुपात घटेको हो । बैंकहरुको चौथो त्रैमासिक अवधिको विवरण अनुसार सबैभन्दा बढी पुँजीकोष स्ट्यान्डर्ड चार्टर्ड बैंकको छ भने सबैभन्दा कम एनआईसी एशिया … Continue reading बैंकहरुले ३ महिनामा सुधारे पुँजीकोष: प्रभुको लोभलाग्दो छलाङ, २ बैंकले कारबाही भोग्ने पक्का