बजार हिस्सामा अग्रणी बुध्द एयर उड्डयन सुरक्षामा अब्बल, यसरी पर्‍यो यात्रुको पहिलो रोजाइमा

नेपालको आन्तरिक उडानमा अग्रणी वायुसेवा कम्पनी बुध्द एयर हवाई उड्डयन सुरक्षामा समेत अब्बल बनेको छ । पछिल्लो समय यात्रुको रोजाइमा पर्दै गएको यो वायुसेवाप्रतिको विश्वास र प्रतिवद्ध उडानका कारण बुध्द एयरको उचाई थप चुलिँदै गएको छ । काठमाडौं । नेपाली आकासमा २७ वर्षदेखि सेवा दिइरहेको निजी क्षेत्रको वायुसेवा कम्पनी बुध्द एयर यात्रु उडानमा मात्रै अग्रणी … Continue reading बजार हिस्सामा अग्रणी बुध्द एयर उड्डयन सुरक्षामा अब्बल, यसरी पर्‍यो यात्रुको पहिलो रोजाइमा