कम्प्लायन्समा एभरेष्ट र सिद्धार्थ ‘नम्बर वान’, हिमालयन र प्रभु लास्ट, कुन बैंक कतिऔं स्थानमा ?

काठमाडौं । देशमा सञ्चालित बैंकहरु आफ्नो नियामकले तय गरेको कानुनी आधार तथा परिबन्ध कतिको परिपालन गर्छन् ? भन्ने विषयले वित्तीय सुशासनको स्थिति संकेत गर्ने गर्दछ । अर्थात् बैंक तथा वित्तीय संस्थालाई नियमन गर्ने अख्तियारी पाएको केन्द्रीय बैंकलाई बैंकहरुले जति धेरै जरिवाना तिर्छन् वा जति धेरै कारबाही भोग्छन्, उति कम अनुपालन कायम रहेको बुझ्नुपर्छ। नेपालको केन्द्रीय … Continue reading कम्प्लायन्समा एभरेष्ट र सिद्धार्थ ‘नम्बर वान’, हिमालयन र प्रभु लास्ट, कुन बैंक कतिऔं स्थानमा ?