न्यारोबडी र वाइडबडी पालैपालो ७ महिनासम्म थन्किँदा निगमको व्यालेन्ससीटमा असर, एक अर्ब आम्दानी गुम्यो

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडानका ४ वटा जहाजमध्ये पालैपालो २ वटा जहाज लामो समयसम्म थन्किँदा निगमको ब्यालेन्ससीटमै असर परेको छ । निगमको ५ महिना एक न्यारोबडी जहाज इजरायलमा थन्किएर फर्किएर लगत्तै वाइडबडी मर्मतको लागि इटली गएको छ । इटली गएको जहाज पछिल्लो दुई महिनादेखि उतै अलपत्र हुँदा गत आर्थिक वर्ष २०८०/८१ … Continue reading न्यारोबडी र वाइडबडी पालैपालो ७ महिनासम्म थन्किँदा निगमको व्यालेन्ससीटमा असर, एक अर्ब आम्दानी गुम्यो