नेपालमा ईभीको ‘फिटनेश परीक्षण’ हुन सकेन, मापदण्डको तयारी

काठमाडौं । गत आर्थिक वर्षमा नेपालमा ३० अर्ब रुपैयाँ बराबरको २३ हजार ८ सय ७२ वटा सबै प्रकारको विद्युतीय सवारी साधन नेपालमा आयात भयो । यो संख्यामा विद्युतीय सवारी आयात हुँदा सरकारले भन्सार विन्दुमै १३ अर्ब ७२ करोड रुपैयाँ असुल गर्‍यो । पछिल्लो ५ वर्षको अवधिमा सबैभन्दा बढी विद्युतीय सवारी साधन गत आर्थिक वर्षमै नेपालमा … Continue reading नेपालमा ईभीको ‘फिटनेश परीक्षण’ हुन सकेन, मापदण्डको तयारी