बंगलादेशमा सत्तापलट गराउने सेन्ट मार्टिनको के हो भूरणनीतिक महत्त्व ?

बंगालदेशमा आरक्षण कोटाको विरोधमा भएको प्रदर्शनले शेख हसिना वाजेदको सत्ता पल्टिएको सतही यथार्थका पछाडि लुकेको भूराजनीतिक खेलका विषयमा चर्चा चलिरहेको छ । वाजेदले गत साता आफ्ना कार्यकर्ताहरुलाई चिट्ठी पठाएर आफूले अमेरिकालाई सैन्य हवाईअड्डा बनाउनका लागि सेन्ट मार्टिन टापु भाडामा नदिएकाले आफूलाई सत्ताबाट हटाउन आन्दोलनको प्रपञ्च गरिएको भनी उल्लेख गरेको खबर सार्वजनिक भएको थियो । हुन … Continue reading बंगलादेशमा सत्तापलट गराउने सेन्ट मार्टिनको के हो भूरणनीतिक महत्त्व ?