बंगलादेशमा अस्थिरतापछि ४७ अर्ब डलरको गार्मेन्ट र जुत्ता उद्योग नयाँ गन्तब्य खोज्दै, नेपालले भित्र्याउन सक्छ ?

काठमाडौं । पछिल्लो ७ महिनादेखिको राजनीतिक अस्थिरताका कारण बंगलादेशका तयारी पोशाक र जुत्ता सम्बन्धी केही उद्योगहरु नेपालसहित अन्य मुलुकमा सिफ्ट हुन खोज्दैछन् । जनवरीदेखि बंगलादेशमा जारी राजनीतिक संकट, हिंसा र आन्दोलनका कारण समयमा उत्पादन र सामान डेलिभरी गर्न ठूलो समस्या आइपरेकाले उनीहरुले नेपालसहित विभिन्न मुलुकमा उद्योग सिफ्ट गर्न खोजेका हुन् । उद्योग सिफ्ट गर्ने बिषयमै … Continue reading बंगलादेशमा अस्थिरतापछि ४७ अर्ब डलरको गार्मेन्ट र जुत्ता उद्योग नयाँ गन्तब्य खोज्दै, नेपालले भित्र्याउन सक्छ ?