विश्वमा ४ करोडभन्दा धेरै ईभी, ब्याट्रीदेखि विद्युतीय सडक बनाउने सम्ममा भइरहेको छ काम

काठमाडौं । सन् २०२३ मा विश्वमा झन्डै १ करोड ४० लाख विद्युतीय गाडीहरुको बिक्री भएका छन् । यीमध्ये ९५ प्रतिशत विश्वकै ठूला बजार चीन, युरोप र अमेरिकामा रहेको छ । सन् २०२३ मा बिक्री भएका विद्युतीय गाडीहरूको संख्यालाई आधार बनाउँदा हाल विश्वमा ४ करोडभन्दा धेरै विद्युतीय गाडीहरू सडकमा रहेको इन्टरनेशनल इनर्जी एजेन्सीको ग्लोबल ईभी आउटलुक … Continue reading विश्वमा ४ करोडभन्दा धेरै ईभी, ब्याट्रीदेखि विद्युतीय सडक बनाउने सम्ममा भइरहेको छ काम