गठ्ठाघरमा ट्रकले यसरी दियो स्कुटरलाई ठक्कर (सीसीटीभी भिडियो)

भक्तपुर । बिहीबार दिउँसो १ बजेर ५९ मिनेटमा भक्तपुरको गठ्ठाघरमा ट्रकले स्कुटरलाई ठक्कर दियो । ना६ख २१७३ नम्बरको मालवाहक ट्रकले बा ३९प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । तीब्र गतिको ट्रकले बिस्तारै हिँडिरहेको स्कुटरलाई ठक्करमात्र दिएन, झण्डै २० मिटर मिटर परसम्म घिसारेर लग्यो । स्कुटर चालकको शरीर क्षतविक्षत भयो । यसअघि ट्राफिक चेक जाँचमा … Continue reading गठ्ठाघरमा ट्रकले यसरी दियो स्कुटरलाई ठक्कर (सीसीटीभी भिडियो)