माओवादी नजिकका सहसचिवलाई सरुवा गर्दै अर्थमन्त्रीले ल्याए एमाले निकट कर्मचारी, कांग्रेसमा असन्तुष्टि
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेकपा माओवादी निकट रहेका सहसचिवलाई अर्थ मन्त्रालयबाट सरुवा गर्दै एमाले निकट रहेका कर्मचारीलाई भित्र्याएका छन् । गत साउन १५ गते उपप्रधानमन्त्री समेत रहेका पौडेलले अर्थ सचिवबाट मधु मरासिनीलाई हटाउँदै राजस्व सचिव रहेका रामप्रसाद घिमिरेलाई अर्थ सचिव तथा वाणिज्यबाट दिनेश घिमिरेलाई ल्याउँदै राजस्व सचिव बनाएका थिए । बिहीबार मन्त्रिपरिषद्ले ५९ जना … Continue reading माओवादी नजिकका सहसचिवलाई सरुवा गर्दै अर्थमन्त्रीले ल्याए एमाले निकट कर्मचारी, कांग्रेसमा असन्तुष्टि
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed