गठ्ठाघर दुर्घटनामा ज्यान गुमाएको भनिएकी सुष्मा नेपाली नै प्रहरी सम्पर्कमा आएपछि

काठमाडौं । बिहीबार गठ्ठाघर दुर्घटनामा परी मृत्यु भएको शव सुष्मा नेपालीको नभएको खुलेको छ । यसअघि प्रहरीले स्कुटर चालक दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर ४ घर भई काठमाडौंको बागबजार बस्ने २३ वर्षीया सुष्मा नेपाली भएको बताएको थियो । तर, सुष्मा नेपाली प्रहरी सम्पर्कमा आएपछि उनी नभएको खुलेको हो । जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजन … Continue reading गठ्ठाघर दुर्घटनामा ज्यान गुमाएको भनिएकी सुष्मा नेपाली नै प्रहरी सम्पर्कमा आएपछि