ट्रकले सोहोरेर लग्दा स्कुटरमा सवारको शरीर क्षतविक्षत, गठ्ठाघरमा ढुंगामुढा (तस्बिरहरु)

भक्तपुर । भक्तपुरको गठ्ठाघरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएपछि अवस्था तनावग्रस्त भएको छ । रोकिरहेको स्कुटरलाई ट्रकले ठक्कर दिएर सोहोरेर केही पर पुर्‍याएको थियो । ना. ६ ख २१७३ नम्बरको ट्रकले रोकिरहेको स्कुटरलाई ठक्कर दिएपछि करिब सय मिटरसम्म घिसारेको स्थानीयको भनाइ छ । ट्रकले सोहोर्दा महिलाक ज्यान गएको छ । ट्रकले घिसार्दा … Continue reading ट्रकले सोहोरेर लग्दा स्कुटरमा सवारको शरीर क्षतविक्षत, गठ्ठाघरमा ढुंगामुढा (तस्बिरहरु)