ईभी प्रयोगमा नेपाली उपभोक्ता आक्रामक, ब्याट्री व्यवस्थापन र नियमनमा सरकार सुस्त

पछिल्लो समय नेपालमा विद्युतीय सवारी साधनको आयात र खपत बढिरहेको छ । तर सरकार भने बढ्दो ईभीको प्रयोग र त्यसका लागि आवश्यक नियामकीय पक्षमा कमजोर देखिएको छ । काठमाडौं । नेपालमा वर्षेनी विद्युतीय सवारी साधन (इभी)को प्रयोग बढ्दै गए पनि त्यसको ब्याट्री व्यवस्थापनको विषयमा भने सरकारले स्पष्ट नीति लिन सकेको छैन । भन्सार विभागको तथ्यांकअनुसार … Continue reading ईभी प्रयोगमा नेपाली उपभोक्ता आक्रामक, ब्याट्री व्यवस्थापन र नियमनमा सरकार सुस्त