स्कर्पियो र बोलेरोमा मात्रै भर पर्दा नेपालमा महिन्द्राको बिजनेस खस्कँदै, अग्नीको नाफा चिन्ताजनक

काठमाडौं । अटो व्यवसायमा छाएको सिथिलतालाई अग्नी इन्कर्पोरेटेडको ‘बिजेनस साइज’ले प्रतिबिम्बित गरेको छ । नेपाल महिन्द्रा कम्पनीको कार बेच्दै आएको अग्नीले पछिल्ला २ वर्षमा गरेको कुल व्यापार त्यसअघिको एकैवर्षको भन्दा कम देखिएको हो । विशेष गरी दुई मोडलमा पुरै बिजनेस निर्भर हुँदा नेपाली बजारमा महिन्द्राको उपस्थिति उल्लेख्य रुपमा विस्तार हुन सकेको छैन। त्यसमाथि विविध कारणले … Continue reading स्कर्पियो र बोलेरोमा मात्रै भर पर्दा नेपालमा महिन्द्राको बिजनेस खस्कँदै, अग्नीको नाफा चिन्ताजनक