रमेश खरेलले आफ्नो चरित्रहत्या गरेको भन्दै कुलमानको आपत्ति, चर्चामा आउन खोजेको आरोप

काठमाडौं । विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आफूविरुद्ध नेपाल प्रहरीका पूर्वनायव महानिरीक्षक (डीआएईजी) रमेश खरेलले सुनियोजित रुपमा लागेको दाबी गरेका छन् । नेपालको संविधान तथा प्रचलित कानूनको परिधिभित्र रहेर सरकारले दिएको जिम्मेवारी निष्ठापूर्वक प्रतिबद्धताकासाथ पूरा गरिरँदा पनि खरेल सुनियोजित रुपमा लागेको घिसिङको भनाइ छ । मंगलबार खरेलले घिसिङविरुद्ध अख्तियारमा विभिन्न आरोप लगाउँदै निवेदन दिएपछि … Continue reading रमेश खरेलले आफ्नो चरित्रहत्या गरेको भन्दै कुलमानको आपत्ति, चर्चामा आउन खोजेको आरोप