कुनै समय यूरोपमा चामल बेच्ने राठी ग्रुप: सरकारको सौतेनी व्यवहारले अस्तित्व जोगाउनै सकस

विराटनगर । व्यापारिक घराना राठी ग्रुपका सञ्चालक अरुणकुमार राठीले आफ्नो पूर्खा हजुरबुबाद्वय रामाकिशन-श्रीकिशन र पिता युगलकिशोर राठीले धान्दै आएको पूर्ख्यौली पेशा धान-चामलको कारोबारलाई तिरन्तरता दिएनन् । यो २०४३ सालतिरको कुरा हो । जति बेला उनका हजुरबुबा र पिताले झापाको गौरिगञ्जमा घनश्याम, सुनसरीको इटहरीमा आनन्द र विराटनगरमा जुगल राइस मिल सञ्चालनमा ल्याएर वार्षिक करोडौंको कारोबार गर्दै … Continue reading कुनै समय यूरोपमा चामल बेच्ने राठी ग्रुप: सरकारको सौतेनी व्यवहारले अस्तित्व जोगाउनै सकस