व्यक्तिगत ‘इगो’ले मोबाइल भ्यान सडाउँदै डीजी, भ्रष्टाचार आरोपमा सफाइ पाए, तर चलेन २८ करोडको भ्यान

काठमाडौं । व्यक्तिगत रिसिइवीका कारण खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक मतिना वैद्य जोशीले राज्यको स्रोतबाट खरिद भएको २८ करोडको प्रयोगशालासहितको मोवाइल भ्यान कवाडीमा परिणत गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीकी श्रीमती राधिका शाक्यको पारिवारिक नातामा पर्ने महानिर्देशक जोशीले व्यक्तिगत रिसिइवीका कारण ६ वर्षदेखि ४ वटा अत्याधुनिक सुविधा सम्पन्न मोवाइल भ्यान सञ्चालनमा नल्याएकी … Continue reading व्यक्तिगत ‘इगो’ले मोबाइल भ्यान सडाउँदै डीजी, भ्रष्टाचार आरोपमा सफाइ पाए, तर चलेन २८ करोडको भ्यान