रेमिट्यान्स कम्पनी मर्जरमा पनि पहिलो बने चन्द्र ढकाल: आईएमई र जीएमईको एकीकृत कारोबार सुरु

काठमाडौं । बैकिङ क्षेत्रमा सबैभन्दा धेरै र ठूला मर्ज गराएका व्यवसायी चन्द्र ढकाल रेमिट्यान्स कम्पनी मर्जर तथा प्राप्तिमा पनि पहिलो बनेका छन् । आइएमई लिमिटेडले जीएमई रेमिटलाई प्राप्ति गरेको छ । प्राप्तिपछिको एकीकृत कारोबारको शुभारम्भ बुधबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले गरे । आइएमईले जीएमई रेमिटलाई प्राप्ति गरेपछि आइएमई लिमिटेडको नामबाट कारोबार भएको … Continue reading रेमिट्यान्स कम्पनी मर्जरमा पनि पहिलो बने चन्द्र ढकाल: आईएमई र जीएमईको एकीकृत कारोबार सुरु