सिप्रदी र यात्रीको ‍जेभीले काम थाल्यो, १४ महिनामा २ पाङ्ग्रे ईभीको डिजाइन तयार पार्ने

काठमाडौं ।  सिप्रदी ट्रेडिङ र यात्री डिजाइन स्टुडियोको सयुक्त उपक्रम (जेभी) कम्पनीले काम थालेको छ । असार तेस्रो साता दुई कम्पनीबीच नेपालमै दुई पाङ्ग्रे विद्युतीय सवारीसाधन (ईभी) उत्पादन गर्न सहकार्यको सम्झौता भएको थियो । नेपालमै उत्पादन भइरहेको विद्युतीय मोटरसाइकल यात्री र सिप्रदी ट्रेडिङले दुईपाङ्ग्रे सवारीसाधन उत्पादन, प्रवर्द्धन र बजारीकरणका लागि सयुक्त कम्पनी स्थापना गर्ने सम्झौता … Continue reading सिप्रदी र यात्रीको ‍जेभीले काम थाल्यो, १४ महिनामा २ पाङ्ग्रे ईभीको डिजाइन तयार पार्ने