लेखा समिति सभापतिले संसदमा भने: प्रचण्ड सरकारले उद्योगीलाई बिजुलीमा १६ अर्ब छुट दियो

काठमाडौं । सार्वजनिक लेखा समितिका सभापतिसमेत रहेका प्रतिनिधि सभा सदस्य ऋषिकेश पोखरेलले विद्युत प्राधिकरण, तत्कालीन सरकार र व्यवसायीहरूको मिलेमतोमा उद्योगीलाई १६ अर्ब रुपैयाँ छुट दिइएको बताएका छन् । पोखरेलले तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले व्यवसायीलाई विद्युतको १६ अर्ब महसुल छुट दिएको बताएका हुन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै पोखरेलले मन्त्रिपरिषद्को … Continue reading लेखा समिति सभापतिले संसदमा भने: प्रचण्ड सरकारले उद्योगीलाई बिजुलीमा १६ अर्ब छुट दियो