सुनको मूल्य अहिलेसम्मकै महँगो, कतिसम्म पुग्ला?

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा भएको वृद्धिसँगै स्थानीय बजार पनि त्यसबाट प्रभावित भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आजको वृद्धिपछि हालसम्मकै सबैभन्दा महँगो भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला एक लाख ५० हजार ८०० कायम भएको छ । सोमबार प्रतितोला छापावाल सुन एक लाख ४८ हजार … Continue reading सुनको मूल्य अहिलेसम्मकै महँगो, कतिसम्म पुग्ला?