बैंक किन्दै बिमा कम्पनी: एशियन लाइफ आक्रामक, कुन कम्पनीले कति रुपैयाँको सेयर किने ?
काठमाडौं । प्रतिफल निरन्तर घट्न थालेपछि बैंकका पूराना संस्थापक धमाधम बाहिरिँदा बिमा कम्पनीहरुले भने बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयर किनिरहेका छन् । जीवन तथा निर्जीवन बिमा कम्पनीहरुले गर्ने लगानीमा बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयर पनि प्राथमिकतामा परेको हो । जीवन र निर्जीवन बिमा कम्पनीले गत असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयरमा … Continue reading बैंक किन्दै बिमा कम्पनी: एशियन लाइफ आक्रामक, कुन कम्पनीले कति रुपैयाँको सेयर किने ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed