१५ अर्ब लागतमा दक्षिण एशियामै पहिलो अन्तरदेशीय खाना पकाउने ग्यास पाइपलाइन ल्याइँदै, वार्षिक ६ अर्ब जोगिने

काठमाडौं । नेपालमा पनि अब पाइपलाइनमार्फत खाना पकाउने (एलपी) ग्यास आपूर्ति हुने भएको छ । नेपाल आयल निगमको योजनाअनुसार दक्षिण पूर्वी एसियाको पहिलो एलपी ग्यास पाइपलाइन मोतिहारी–सर्लाही आयोजना अघि बढाउने प्रक्रिया सुरु गरेपछि निकट समयमै नेपालमा पाइपलाइनबाटै खाना पकाउने ग्याससमेत आपूर्ति हुने भएको हो। मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट डिजेल आएजस्तै पाइपलाइनबाटै ग्यास आपूर्ति गर्ने गृहकार्य सुरु … Continue reading १५ अर्ब लागतमा दक्षिण एशियामै पहिलो अन्तरदेशीय खाना पकाउने ग्यास पाइपलाइन ल्याइँदै, वार्षिक ६ अर्ब जोगिने