उधारो आम्दानीले बैंकहरुको सुन्निएको नाफा: उठ्न बाँकी ब्याज र नाफा बराबर, १ वर्षमा ३३%ले बढ्यो ब्याज बक्यौता

काठमाडौं । विगतमा आफैंले दिएको ऋणको ब्याज उठाउन बैंकहरुलाई हम्मेहम्मे परेको छ । बैंकहरुले कोरोना महामारीको समयमा अन्धाधुन्ध गरेको लगानी अहिले उठाउन नसक्दा बैंकहरुलाई ब्याज उठाउन समस्या परिरहेको छ । सञ्चालनमा रहेका वाणिज्य बैंकहरु र राष्ट्रियस्तरका विकास बैंकहरुले पाकेर पनि उठाउन नसकेको ब्याज ४४ अर्ब रुपैयाँ बराबरको पुगेको छ । आर्थिक वर्ष २०७४/७५ देखि एनएफआरएसअनुसार … Continue reading उधारो आम्दानीले बैंकहरुको सुन्निएको नाफा: उठ्न बाँकी ब्याज र नाफा बराबर, १ वर्षमा ३३%ले बढ्यो ब्याज बक्यौता