३०० दिनभित्र टियु क्रिकेट मैदानमा प्याराफिट बनाउने नाममा संवैधानिक व्यवस्थामाथि छेडखानी हुँदै
प्रधानमन्त्री केपी शर्मा ओलीले ३०० दिनभित्र कीर्तिपुरस्थित क्रिकेट मैदानमा प्याराफिट बनाउन निर्देशन दिएपछि अर्थ मन्त्रालयले संविधानको भाग १० मा रहेको संघीय आर्थिक कार्यप्रणाली र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको बाध्यकारी प्रावधान विपरित हुने गरी आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीको अपव्याख्या गर्दै संसद् बाहिरबाट बजेटमा नयाँ कार्यक्रम थप गर्ने तयारी गरेको छ । काठमाडौं … Continue reading ३०० दिनभित्र टियु क्रिकेट मैदानमा प्याराफिट बनाउने नाममा संवैधानिक व्यवस्थामाथि छेडखानी हुँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed