आर्थिक वृद्धि हासिल गरिरहेको बंगलादेशमा किन भयो सत्ता पल्टाउने विद्रोह ?

बंगलादेशमा अघिल्लो साता प्रधानमन्त्री शेख हसिना वाजेद पदबाट राजीनामा दिएर भारततर्फ पलायन भएपछि नोबेल शान्ति पुरस्कार विजेता अर्थशास्त्री मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । विद्यार्थीहरूले सरकारी पदमा आरक्षणको व्यवस्था हटाउनुपर्ने माग गर्दै विरोध प्रदर्शन गरेकोमा त्यो हिंस्रक बन्दै गएपछि हसिना सत्ताच्युत हुने स्थिति आएको हो । हसिनाको नेतृत्वमा बंगलादेशले लोभलाग्दो आर्थिक प्रगति … Continue reading आर्थिक वृद्धि हासिल गरिरहेको बंगलादेशमा किन भयो सत्ता पल्टाउने विद्रोह ?