के अझै सरकारले उद्योग चलाउने हो ?

काठमाडौं । सरकार परिवर्तन पिच्छे रुग्ण उद्योग चलाउने अध्ययन गरिन्छ । एकातिर सरकारले उद्योग चलाउने होइन, निजीक्षेत्रलाई उद्योग चलाउने वातावरण बनाइदिने हो भन्ने अनि अर्कोतिर रुग्ण उद्योग कसरी चलाउन सकिन्छ भनेर हरेक सरकारले अध्ययन गर्ने प्रचलनले सरकार आफैं नीतिगतरुपमा अलमलमा रहेको देखिन्छ । पंचायतकालमा लाइसेन्सराज थियो । निजीक्षेत्रको भूमिका पनि उल्लेख्य थिएन । सरकारको निगाहमा … Continue reading के अझै सरकारले उद्योग चलाउने हो ?