डाइनेस्टी एयर दुर्घटनामा गम्भीर गल्ती: दुर्घटनाको ४८ मिनेटपछि उद्धार, कम्पनीको ‘भि टु ट्रयाक’ मा समस्या

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डाइनेस्टी एयरको हेलिकप्टर उडेको ३ मिनेटमै टावरसँग सम्पर्क विच्छेद भए पनि उद्धार समन्वय केन्द्रले ४८ मिनेटपछि मात्रै खोज तथा उद्धारका लागि प्रभु एयरको हेलिकप्टर उडाएको खुलेको छ । काठमाडौं । गत साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सीमाभित्र १८ जनाको ज्यान जाने गरी सौर्य एयरको विमान दुर्घटना हुँदा प्रोटोकलअनुसार उद्धारका काम गर्न … Continue reading डाइनेस्टी एयर दुर्घटनामा गम्भीर गल्ती: दुर्घटनाको ४८ मिनेटपछि उद्धार, कम्पनीको ‘भि टु ट्रयाक’ मा समस्या