नेपाली आकाशमा ४१ हेलिकप्टर दुर्घटना, ९८ जनाको ज्यान गयो

काठमाडौं । नेपाली आकाशमा हालसम्म ४१ वटा हेलिकप्टर दुर्घटना भएका छन् । बुधबार नुवकोटमा भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ५ जनाले ज्यान गुमाए । यसअघि सोलुखुम्बुको नाम्चेमा मनाङ एयरको हेलिकप्टर दुर्घटनामा एक जना पाइलटको ज्यान गएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक गरेको सन् २०२३ को जुलाई ११ सम्मको तथ्यांक अनुसार त्यस अवधिसम्म ३९ … Continue reading नेपाली आकाशमा ४१ हेलिकप्टर दुर्घटना, ९८ जनाको ज्यान गयो