नाडा अटो शो-२०२४ ईभीमय: चिनियाँ गाडीको वर्चस्व हुने

काठमाडौं । नाडा अटो शो-२०२४  विद्युतीय सवारी साधन (ईभी) मय हुने भएको छ । गत वर्षभन्दा पनि बढी यो वर्षको नाडा अटो शो विद्युतीय सवारीसाधनले भरिने भएको हो । ग्राहकहरुको रोजाईमा ईभी पर्न थालेपछि अधिकांश अटो व्यवसायीहरु अन्तर्राष्ट्रिय बजारबाट विभिन्न ब्राण्डका गाडीहरु भित्र्याइरहेका छन् । एउटै ब्राण्ड ल्याउन दुई/तीनवटा घरानाबीच समेत प्रतिस्पर्धा चलिरहेको छ । … Continue reading नाडा अटो शो-२०२४ ईभीमय: चिनियाँ गाडीको वर्चस्व हुने