शेख हसिनालाई हटाउने अवस्था यसरी आयो, नेपालमा पनि यस्तो घटना होला ?

लोकतान्त्रिक मूल्य र मान्यताबाट विचलित हुँदै बहुमतको दम्भमा सीमित व्यक्ति तथा समूहलाई लाभ दिने गरी सरकार चलाउने सोचले २० वर्ष बंगलादेशकी प्रधानमन्त्री रहेकी शेख हसिनाले संसदमा दुई तिहाईभन्दा बढी बहुमत हुँदा हुँदै पदबाट राजीनामा बुझाउनु पर्ने अवस्था मात्रै आएन देश नै छोडेर भारतको शरणमा पुग्नु पर्ने स्थिति सिर्जना भएको छ । काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री … Continue reading शेख हसिनालाई हटाउने अवस्था यसरी आयो, नेपालमा पनि यस्तो घटना होला ?