शेख हसिना भागेको असर: नेपाल-बंगलादेश व्यापारमा अवरोध

विराटनगर । बंगलादेशमा भएको राजनीतिक संकटले नेपालको वैदेशिक ब्यापारमा धक्का पुगेको छ । सरकारी सेवामा कायम गरिएको आरक्षण प्रणालीको बिरोधमा सात महिनादेखि विद्यार्थीले चर्काएको आन्दोलले उग्ररुप लिएपछि बंगलादेशमा राजनीतिक संकट उत्पन्न भयो । सोमबार शेख हसिनाले प्रधानमन्त्रीबाट राजीनामा दिँदै देश छाडेर भाग्नु पर्ने अवस्था बनेको छ । नेपाल र बंगलादेशबीच वार्षिक करिब ५ अर्ब रुपैयाँको … Continue reading शेख हसिना भागेको असर: नेपाल-बंगलादेश व्यापारमा अवरोध