गरिब देशलाई आर्थिक रुपमा समृद्ध बनाएकी शेख हसिना: ‘आइकन’ देखि पतनसम्म

एजेन्सी । पछिल्लो २० वर्षयता लगातार बंगलादेशको सत्ताको केन्द्रमा रहेकी ७६ वर्षीया शेख हसिनाको प्रधानमन्त्री पद त स्वत: गयो, उनको राजनीतिक विरासत पनि अन्त्य भयो । १९७१ मा पाकिस्तानबाट बंगलादेश अलग हुँदा स्वतन्त्रता आन्दोलनको नेतृत्व गरेका शेख मुजिबुर रहमानलाई बंगलादेशका संस्थापक अर्थात् राष्ट्रपिता पनि भनिन्छ । तिनै राष्ट्रपिता मुजिबुर रहमानको योगदान र निष्ठाको उच्च सम्मान … Continue reading गरिब देशलाई आर्थिक रुपमा समृद्ध बनाएकी शेख हसिना: ‘आइकन’ देखि पतनसम्म