भन्सारमा नेपाल-भारतको असमान नीति: सीमा क्षेत्रका बासिन्दा सुन किन्‍न भारतीय बजार जाँदै

नेपाल सरकारले सुनमा भन्सार शुल्क बढाउँदा र भारत सरकारले घटाउँदाको असर सीमावर्ती क्षेत्रको सुन कारोबारमा देखिँदै छ । पहिले नेपालबाट भारततर्फ सुनको चोरी पैठारी हुने गरेको थियो भने नेपाल र भारत सरकारले बजेटमार्फत नयाँ नीति ल्याएपछि हाल भारतबाट नेपालतर्फ सुन तस्करी हुन थालेको छ । जवकि नेपालमा भन्दा भारतमा सुनको मूल्य तोलामै १४ हजार कम … Continue reading भन्सारमा नेपाल-भारतको असमान नीति: सीमा क्षेत्रका बासिन्दा सुन किन्‍न भारतीय बजार जाँदै