बंगलादेशी प्रधानमन्त्रीको निवासमा ढुंगामुढा, देश छाडेर भागिन् हसिना

सेना प्रमुखले सम्बोधन गर्दै प्रदर्शनकारीलाई शान्त रहन आग्रह गरेका छन् । एजेन्सी । बंगलादेशमा आन्दोलन चर्किरहँदा प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिँदै देश छाडेकी छन् । उनकी बहिनीले पनि देश छाडेको बताइएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हसिना सुरक्षित स्थानमा गएकी छन् । प्रधानमन्त्री कार्यालयमा बिहानैदेखि व्यापक आन्दोलन भइरहेको छ । प्रधानमन्त्री निवासमा अहिले प्रदर्शनकारीहरुको ठूलो … Continue reading बंगलादेशी प्रधानमन्त्रीको निवासमा ढुंगामुढा, देश छाडेर भागिन् हसिना