बिजुली महसुल विवादमा नोट अफ डिसेन्ट लेख्‍ने प्राधिकरणका दुई संचालकलाई सरकारले हटायो

हटाइएका आचार्य भन्छन्- ‘हामीले ह्वाट्स एपमा आधा घण्टा अघि हटाएको जानकारी पाएका छौं । बक्यौता उठाउनुपर्छ भनेर आवाज उठाउँदा उल्टै हटाइयो । देशभर प्रयोग गरेको बत्तीको बक्यौता नतिर्ने अभियान सुरु भएको छ । सरकार अराजकता बढाउनतिर लाग्यो ।’ काठमाडौं। सरकारले नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिका दुई सदस्यलाई हटाएको छ । ऊर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालयले आइतबारदेखि … Continue reading बिजुली महसुल विवादमा नोट अफ डिसेन्ट लेख्‍ने प्राधिकरणका दुई संचालकलाई सरकारले हटायो