अर्थतन्त्र सुस्त हुँदा पनि बिजनेसमा आक्रामक ६ बैंकः कुनको निक्षेप संकलन कति ? कति दिए ऋण ?

काठमाडौं । सुस्त अर्थतन्त्रका बाबजुत पनि गत आर्थिक वर्ष आधा दर्जन वाणिज्य बैंकहरुले आक्रामक रुपमा व्यवसाय विस्तार गरेका छन् । यी बैंकले वाणिज्य बैंकहरुको औसत निक्षेप र कर्जा विस्तारभन्दा बढीले बढाएका हुन् । गत वर्ष आक्रामक व्यवसाय विस्तार गर्ने बैंकहरु ३ सरकारी, २ निजी र एक संयुक्त लगानीको बैंक हुन् । तथ्यांकले राष्ट्रिय वाणिज्य, कृषि, … Continue reading अर्थतन्त्र सुस्त हुँदा पनि बिजनेसमा आक्रामक ६ बैंकः कुनको निक्षेप संकलन कति ? कति दिए ऋण ?