कुलमानको विषयमा लेखा समिति बैठकमा सभापति र माओवादी सांसदबीच चर्काचर्की (भिडियो)

काठमाडौं । संघीय संसदको सार्वजनिक लेखा समितिमा विवाद भएकोछ । डेडिकेटेड ट्रंकलाइन विवादका विषयमा छलफल गर्न बसेको समितिको बैठकमा सभापति ऋषिकेश पोखरेल र माओवादी सांसद अमनलाल मोदीबीच चर्काचर्की परेको हो । डेडिकेटेड ट्रंकलाइन विवादमा उद्योगीबाट ६ अर्ब ६० करोड रुपैयाँ बक्यौता उठाउनु् पर्ने प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बैठकमा बताएका थिए । उद्योगीहरुले भने प्रमाण … Continue reading कुलमानको विषयमा लेखा समिति बैठकमा सभापति र माओवादी सांसदबीच चर्काचर्की (भिडियो)