अर्थमन्त्री र गभर्नरबीच ‘रियल ट्युनिङ’ मिल्नै पर्छ: पौडेल

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले नेपाल राष्ट्र बैंकका गभर्नर र अर्थमन्त्रीबीच ट्युनिङ मिल्नु पर्ने बताएका छन्। शुक्रबार संघीय संसद अन्तर्गतको अर्थसमितिको बैठकमा अर्थमन्त्री पौडेलले राष्ट्र बैंक स्वायत्त निकाय भए पनि दुई जनाबीचको ट्युनिङ मिल्नु पर्ने बताएका हुन् । ‘राष्ट्र बैंकका गभर्नर र अर्थमन्त्रीबीच रियल ट्युनिङ मिल्नै पर्छ,’ पौडेलले भने, ‘कोट अन कोटको ट्युनिङ … Continue reading अर्थमन्त्री र गभर्नरबीच ‘रियल ट्युनिङ’ मिल्नै पर्छ: पौडेल