डेडिकेटेड-ट्रंक लाइन विवादः विद्युत नियमन आयोगलाई लेखा समितिको ४ प्रश्न

काठमाडौं । सार्जवनिक लेखा समितिले विद्युत नियमन आयोगलाई विभिन्न चार वटा प्रश्न सोधेको छ । आज शुक्रबार बसेको लेखा समतिकिो बैठकले आयोगलाई चार वटा प्रश्न सोधेको हो । समितिले विद्युत नियमन आयोगले महसुल निर्धारण सम्बन्धमा परेका विवादहरुको समयमै किन टुङ्गो लगाइएन ? भन्ने प्रश्न गरेको छ । यस्तै, विवादमा रहेको पहिलो अवधि विसं २०७२ साउनदेखि … Continue reading डेडिकेटेड-ट्रंक लाइन विवादः विद्युत नियमन आयोगलाई लेखा समितिको ४ प्रश्न