राजीनामा मागेपछि क्यानका डीजीले सांसदलाई भने ‘गधा’, झोलामा अवैध वस्तु राखेर फसाउने खतरा !

हवाई सुरक्षामा काम गर्न नसकेको भन्दै पछिल्लो समय आलोचना खेपिरहेका नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले आफ्नो राजीनामा मागिएको भन्दै आक्रोश पोखेका छन् । उनीले आफू सिंह भएको भन्दै सांसदलाई गधाको संज्ञा दिएका छन् । काठमाडौं । साउन ९ गते काठमाडौंबाट पोखरा जान लागेको सौर्य एयरको जहाज विमानस्थलमै दुर्घटनामा परि १८ जनाले ज्यान गुमाए … Continue reading राजीनामा मागेपछि क्यानका डीजीले सांसदलाई भने ‘गधा’, झोलामा अवैध वस्तु राखेर फसाउने खतरा !